A+ A A-

मगर मूपू सैनिक धादिंगमा भिम बहादुर दर्लामी मगर निर्बाचित !

हुबिमगर
धादिंग, चैत्र १६ - नेपाल मगर भूतपूर्ब सैनिक तथा प्रहरी संघ प्रदेश नं. ३ धादिंग जिल्लाको प्रथम अधिवसनले भिम बहादुर दर्लामी मगरको अध्यक्षतामा  पछि २ जना सदस्य थप गर्ने गरि ९ सदसिय जिल्ला समिति गठन गरेको छ ।

Image may contain: 7 people, people standing
उपाध्यक्षमा प्रेम बहादुर थापा मगर,सचिबमा पदम बहादुर लोप्पा मगर र कोषाध्यक्षमा मिन बहादुर लुंगेली मगर चयन हुनु भएको छ ।

सदस्यहरुमाः बिर बहादुर मगर,यम बहादुर नाम्जाली मगर,कुल बहादुर थापा मगर ,खल बहादुर थापा मगर र यम बहादुर पुलामी मगर सदस्यमा चयन हुनु भएको छ ।
सो मगर अधिवेशनले अम्मर बहादुर लुंगेली मगर र टेक बहादुर थापा मगरलाई सल्लाहकारमा चयन गरेको छ ।

Image may contain: 12 people, including Chitra Magar and Thapa Hum, people standing
संघका केन्द्रिय अध्यक्ष हुम बहादुर थापा मगर प्रमुख अतिथि थिए । बिसेष अथिथिमा नेपाल मगर संघका केन्द्रिय सदस्य तथा प्रदेश नं. ३ का संयोजक एकु थापा मगर र अतिथिहरुमा नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघ प्रदेश नं. ३ का अध्यक्ष क्या. लाल बहादुर थापा मगर , उपाध्यक्ष सुबेदार मेजर गणेश बहादुर थापा मगर,प्रदेश सदस्य तेज बहादुर थापा मगर, बाराम संघका जिल्ला अध्यक्ष चन्द्र बहादुर बराम , चेपांग संघका जिल्ला सचिब,आदिबासी जनजाति महासंघ धादिंगका उपाध्यक्ष नारायण कुमार श्रेष्ठ, Image may contain: 7 people, including Jb Rai and Nem Thapa, people smiling, people standing
नेपाल मगर संघका पूर्ब केन्द्रिय सदस्य हरी पाटा मगर , नेपाल मगर महिला संघ धादिंगका जिल्ला अध्यक्ष जुना राना मगर, प्रदेश नं. ३ का सदस्य हरि संकर गिदेल मगर, कुल बहादुर थापा मगर , याम बहादुर थापा मगर , मिन बहादुर लुंगेली मगर , मगर संघ हंगकंगका पूर्ब महासचिब तथा मगर लगानी समूहका अर्थ बिभाग प्रमुख भिम बहादुर बराही थापा मगर नेपाल मगर बिध्यार्थी संघ धादिंगका अध्यक्ष लगाएतका महानुभावहरु अतिथि हुनुहुन्थ्यो ।

एकु थापा मगर , हुम बहादुर थापा मगर, भिम बहादुर दर्लामी मगर, प्रदेश सदस्य हरिसंकर गिदेल मगर , चन्द्र बहादुर बराम ,नारायण कुमार श्रेष्ठ लगाएतले कार्यक्रमको सफल्ताको शुभकामना दिनु भएको थियो ।

Image may contain: 3 people, including Purna Rana Magar, people smiling, people standing
साथै , सोहि दिनको मगर भेलाले नेपाल मगर संघ धादिंग जिल्लाले मगरको क्रमकाण्ड गर्न जिल्ला सदस्य दुर्गा बहादुर थापा मगरको नेतृत्वमा वापा मापा समिति गठन गरेको छ ।

नेपाल मगर संघ, धादिंग जिल्ला समन्वयका जिल्ला अध्यक्ष सुरेन्द्र थापा मगरको अध्यक्षतामा जिल्ला सदस्य दुर्गा थापा मगरको स्वागत मन्तब्य र जिल्ला सचिब भोज बहादुर थापा मगरले कार्यक्रम सन्चालन गर्नु भएको थियो ।

कार्यक्रम प्रदेश नं. ३ , धादिंगजिल्लाको धादिंग बेसी, गणेश हिमाल होटलको सभाकक्षमा सम्पन्न भएको थियो ।

 

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर