A+ A A-

पूर्वमन्त्री मालवरसिंह थापा मगर र लाफा मगर सम्मानित

 

मगर जातिको महान पर्व माघेसकरातिको उपलक्ष्यमा नेपाल मगर संघ जिल्ला समिति सुर्खेतद्धारा आयाजित पाँचदिने मेलाको समुदघाटन कार्यक्रममा प्रमुख अतिथि कर्णाली प्रदेशका मुख्यमंत्री महेन्द्र शाहीले पूर्वमन्त्री मालवरसिंह थापा मगर र सञ्जोग लाफा मगरलाई मगर गादो, फेटा गुँथेर मगर खुर्पेटोमा अंकित ताम्रपत्रले सम्मानित गरेको थियो ।