A+ A A-

गोरखामा अवकासप्राप्त मगर सैनिक तथा प्रहरी संघ गठन ।

राज्यसत्ता संबादाता,
Image may contain: 8 people, including Tulsa Rana and NB Bucha Magar, people sitting and outdoor

गोरखा , कार्तिक ५ नेपाल मगर भूतपूर्ब सैनिक तथा प्रहरी संघको गोरखा जिल्ला तर्दथ समिति गठन भएको समचार प्राप्त भएको छ ।

नेपाली सेनाका अवकास प्राप्त अधिकृत मिनबहादुर खनखवास राना मगरको संयोजकमा ६ असोज २०७५ का दिन गोरखा नगर पालिका वार्ड नं. ५ पस्लाङ्को एक भेलामा १३ सदस्यि  जिल्ला तर्दथ समिति गठन भएको हो ।
Image may contain: 7 people, people sitting and outdoor

उक्त भेलामा नेपाल मगर भूतपूर्ब सैनिक तथा प्रहरी संघका केन्द्रिय अध्यक्ष हुमबहादुर थापा मगर र संगठनका ईन्चार्ज दलबहादुर बिरकटा मगरको बिसेष उपस्थित रहेको थियो ।


तर्दथ समिति यस प्रकार रहेको छ :


Image may contain: 7 people, including Dal Bahadur Vircatta Magar and Thapa Hum, people standing

मिनबहादुर खनखवास राना मगर - संयोजक

र सदस्यहरुमा : यमबहादुर राना मगर,पूर्णबहादुर आले मगर , अमर बहादुर राना मगर , शेरबहादुर थापा मगर , बलबहादुर आले मगर , ज्ञानबहादुर राना मगर , चन्द्रबहादुर राना मगर , सञ्बि राना मगर ,तिलक बहादुर राना मगर ,बुद्धि बहादुर थापा मगर ,टंकबहादुर राना मगर र कुलबहादुर राना मगर तर्दथ समितिमा सदस्य चुनिनु भएको छ ।

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर