A+ A A-

अटो रिक्सा दुर्घटनामा ३ जना घाइते

देब पचभैया
पाल्पा, जेठ १८ -
रामपुर नगरपालिका वडा नंम्बर ७ किसानबारीमा अटो रिक्सा दुर्घटनामा ३ जना घाइते भएका छन ।

लु १ ह ५७० नम्बरको अटो रिक्सा दुर्घटना हुदा रामपुर ५ का १९ वर्षका मिलन गैरे, रामपुर ६ विजयपुरका १८ वर्षिय पुजा ढुङ्गाना, रामपुर ६ कै १७ वर्षिय शसि गैरे घाइते भएको इलाका प्रहरी चौकी रामपुरले जनाएको छ ।

घाइतेहरुको लुम्बिनी मेडिकल कलेज प्रभास, तानसेनमा उपचार भइरहको छ ।

हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी