A+ A A-

नोबल आइकनको फाइनल सम्पन्न

खिनु गुरुङ

Image may contain: 3 people, people standing and child
कोटिहवा -
नोबल कला केन्द्रले आयोजना गरेको मास्टर एण्ड मिस नोबल आइकन २०७४ को फाइनल विहिवार सम्पन्न भएको छ । प्रिपराइमेरी तर्फ देखी मिस नोबल आइकनको उपाधी रिहाना कँवरले हात पारेकी छिन् भने मास्टर नोबल आइकनको उपाधी भने आविष्कार अधिकारीले हात पारेका छन् । त्यस्तै प्राइमेरी कक्षा तर्फ देखी मास्टर नोबल आइकनको उपाधी रोमस पुनले हात पारे भने मिस नोबल आइकनको उपाधी खुसी रानाले हात पारेकाछन् । प्रिपराइमेरी कक्षा तर्फ मास्टर नोबल आइकन को फस्ट रनर अप नयन सिह ठकुरी र सेकेण्ड रनर अप सिमोन थापा भए मिस नोबल आइकन प्रिपराइमेरी तर्फ भने फस्ट रनर अप जोनिका उपाध्याय र सेकेण्ड रनर अप दर्शना शाही भएकी छिन् । त्यसै गरी मास्टर नोबल आइकन प्राइमेरी तर्फ फस्ट रनर अप लेलिन राना र सेकेण्ड रनर अप क्षितिज राना भएकाछन् ।

त्यसै गरी मास्टर एण्ड मिस नोबल आईकन प्रिपराइमेरी तर्फ मोस्ट ट्यालेन्ट स्याङ पुन र निक्कि राना, मोस्ट डिसिपिलिङ आविस्कार अधिकारी र एञ्जली चौधरी, मौस्ट फोटोजेनिक समिर गुरुङ र दर्शना शाही, बेस्ट स्माइल नयन सिह ठकुरी र रिहाना कँवर, मौस्ट कन्फिडेन्ट प्रत्यूस गुरुङ र सनिरा शर्मा, मोस्ट क्यूट सिमोन थापा र सायना थापा मोस्ट इनोसेन्ट पृथक राना र रक्षा थापा मोस्ट हेल्दी रन्जीत राना, युनिशा गर्बुजा र आल्या पुन, मोस्ट पङच्यूल दृष्टि केवट, बेस्ट हेयर जोनिका न्यैपाने, मोस्ट फ्रेन्डिली  श्रेया थापा, बेस्ट स्किन प्रश्रीका क्षेत्री, मिस प्रफेक्ट दिपान्सी गुरुङ,मोस्ट युनिक अनुस्का पुन र मोस्ट पपुलर रोमिसा पुन ले उपाधी हात पारेका छन् ।

न्यसै गरी मास्टर एण्ड मिस नोबल आइकन प्राइमेरी तर्फ मोस्ट ट्यालेन्ट रोमस पुन र खुसी राना, मोस्ट डिसिपिलिङ जेम्स थापा र गरीमा कंवर, मोस्ट फोटो जेनिक लेलिन राना र ज्यास्मिन पुन मोस्ट ह्याण्डसम लेलिन राना र मोस्ट व्यूटीफुल जेसीका गुरुङले हात पारेका छन् ।

कार्यक्रममा वडा अध्यक्ष खेमराज गुरुङ, रिसनका सचिव राजेन्द्र कँवर नोबल इन्भायरोमेन्ट एकेडेमीका प्रबन्ध निर्देशक पुर्णबहादुुर गुरुङले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कला केन्द्रका अध्यक्ष भिमा रानको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक मञ्जु पुन र  सञ्चालन सुदिप ढकाल, विविशा सारु र लभसन पन्थीले गरेका थिए ।
कार्यक्रमको फोटाग्राफी चित्र गुरुङले गर्नुभएको थियो भने कोरियोग्राफी मदन नेपाली र इभेन्ट म्यानेजमेन्ट न्यू सत्य साई कला केन्द्रले गरेको थियो ।

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर