A+ A A-

ठूला दलमा युवा र महिला थोरै

देब पचभैया

पाल्पा, कार्तिक १६ - आउँदो प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पाल्पाबाट युवा तथा महिला सहभागिता प्रत्यक्षतर्फ शुन्य भएको छ । दुवै गठबन्धनले प्रत्यक्ष तर्फ महिला तथा युवाहरुलाई ठाउ नदिएको भन्दै कतिपय युवा तथा महिला नेतृहरुमा असन्तुष्टि देखिएको छ ।

बाम गठबन्धनको तर्फबाट पाल्पा क्षेत्र नं. २ मा युवा नेता ठाकुर गैरे, नेपाली काग्रेसमा विमल ढकाल, बिधार्थी नेता हिमाल दत्त श्रेष्ठ लगायतका युवा उम्मेद्वारहरुको चर्चा भएपनि उनीहरुले टिकट पाएनन् ।

 

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी