A+ A A-

पौने १२ बजे प्रधानमन्त्रीको सम्बोधन आँउदै


संविधानसभा सकि १५ मिनेट बाँकी छँदा अर्थात पौने १२ बजे प्रधानमन्त्री बाबुराम भट्टराईले देशबासीको नाममा सम्बोधन गर्देछन् । यो सम्बोधन बालुवाटारबाट गरिदैछ ।
प्रधानमन्त्री  अहिले केहि बेरमै राष्ट्रपति कार्यालय जाने भएकाछन, छलफलका लागि ।
प्रमले ुनावको प्रस्ताव गरेपछि राष्ट्रपति कार्यालयमा गई राष्ट्रपतिसंग प्रस्तावमाथि व्रिफिङ गर्नेछन् । तर उनको यो प्रस्तावमै सहमति हुन सकेकोछैन । सहयोगी दलले नै विरोध गरेकाछन् ।

Error: No articles to display

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६