A+ A A-

प्रचण्ड रन्थनिदै बाहिरिए । २ विकल्पमाथि छलफल

यो संविधानसभाले संविधान नलेख्ने निश्चित जस्तै भएको सिहदरवारबाट भर्खर बाहिर निस्केका प्रचण्डले बताएकाछन् । उनीसंगै बाहिर निस्केका मधेसी जनअधिकार फोरमका उपेन्द्र यादवले पनि त्यहि कुरा दोहोर्याए ।
भित्र बैठकमा २ विकल्प मात्र बाँकी रहेको र त्यसैमा छलफ भैरहेको प्रचण्डले बताए ।  दुई मध्ये पहिलो, संकटकाल लगाएर संविधानसभाको म्याद ६ महिना थप्ने र दोश्रो, नयाँ चुनाव गराएर जाने ।  शुरुमा ३ विकल्पमा छलफल गरिएकोथियो । जसमा संविधानसभालाई नै ब्यवस्थापिका संसदमा बदलेर संविधान जारी गर्ने तेश्रो विकल्प थियो ।

Error: No articles to display

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६