A+ A A-

जीबी फाउण्डेशन तनहुंमा मोहन राना मगर !

राज्यसत्ता संबादाता 
तनहुं, भदौ २७ नेपालका महान बिचारक स्व. गोरेबहादुर खपांगी फाउण्डेशनको तनहुंमा जीबी फाउण्डेशन शाखा गठन भएको छ ।

Image may contain: 7 people, including Mani Tek Rai and Mohan Rana Magar, people standing

गोरेबहादुर खपांगीको दोस्रो स्मृति दिवशको अवसरमा गोरेबहादुर खपांगी प्रथम स्मृतिकप २०७५ का संयोजक मोहन राना मगरको अध्यक्षतामा तिन सदसिय सल्लाहकार समिति र नौजनाको तर्दथ कार्यसमिति गठन भएको छ ।

नेपाल मगर संघ तनहुं जिल्ला समन्वय समितिका अध्यक्ष शिदान्त थापा मगर खपांगी फाउण्डेशनको संरक्षक हुनुहुन्छ भने, तनहुं शाखाका प्रमुख सल्लाहाकारमा राष्ट्रिय जनमुक्ति पार्टी तनहुं जिल्ला समितिका अध्यक्ष भुवन थापा मगर र सल्लाहाकारमा नेपाल मगर यूबा  संघ तनहुं जिल्ला समितिका अध्यक्ष (बादल) केहरसिंह आलेमगर रहनु भएको छ ।

Image may contain: 2 people, including Mohan Rana Magar, people standing

जीबी फाउण्डेशनको तनहुं शाखाको पदाधिकारीहरुको नामावली यस प्रकार रहेको छ ।

अध्यक्षमा : मोहन बहादुर राना मगर,
उपाध्यक्षमा : रिख बहादुर थापा मगर,
सचिबमा : हर्क बहादुर (एच.बि) थापा मगर ,
सह.सचिबमा : तिलक राना मगर,
कोषाध्यक्षमा : बिष्णु अस्लामी मगर चयन हुनु भएको छ ।
सदस्यहरुमा : सिजन थापा मगर , शरुना थापा मगर र दुईजना पछि थपगर्ने गरि नौ जनाको तनहुं जिल्ला समितिको शाखा गठन भएको छ ।

जीबी फाउण्डेशनका अध्यक्ष हुमबहादुर  थापा मगर र फाउण्डेशनकै सह कोषध्यक्ष चन्द्र बहादुर  थापा मगरको बिशेस उपस्थितिमा १९ भदौ २०७५ का दिन तनहुं जिल्लाको सदरमुकाम दमौली बजारमा फाउण्डेशनको तनहुं शाखा गठन भएको हो ।

यस अघि जीबी फाउण्डेशनको शाखा स्व. खपांगीको गृह जिल्ला महोत्तरीमा २०७४ कार्तिक ५ गतेका दिन गठन भई सकेको छ भने हुमबहादुर थापा मगरको अध्यक्षतामा २०७२ साल मंसिर २८ गते काठमाण्डौमा जीबी फाउण्डेशनको जन्म भएको हो ।

 

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर