A+ A A-

घोषित स्थानीय तहको निर्वाचन अन्योलग्रस्त बन्दै गएको सन्दर्भमा राष्ट्रिय जनमुक्ति पार्टीको गम्भिर ध्यानाकर्षण(प्रेस विज्ञप्ती)

राष्ट्रिय जनमुक्ति पार्टी

 


घोषित स्थानीय तहको निर्वाचन अन्योलग्रस्त बन्दै गएको सन्दर्भमा राष्ट्रिय जनमुक्ति पार्टीको गम्भिर ध्यानाकर्षण भएकोले  निम्नानुसार आफ्नो धारणा यसै प्रेस विज्ञप्ती मार्फत सार्वजनिक गर्न चाहन्छौं ।
१) स्थानीय तहको निर्वाचन भय, त्रास र शंका मुक्त हुनु पर्दछ । यसको लागि स्थानीय तहको निर्वाचन एकै चरणमा सम्पन्न गरियोस ।
२) मतदाताहरुले भय, त्रास मुक्त वातावरणमा मत खसाल्ने वातावरण सृजना गर्न पर्नेमा नेपाली सेना परिचालन गर्ने सरकारको निर्णयले जनतामा भय त्रास, आसङका र आतंक सृजना हुने भएकोले सेना परिचालन गर्ने निर्णय गलत हो भन्ने हाम्रो पार्टीको ठहर छ । स्थानीय तहको निर्वाचनमा सेना परिचालन गर्ने निर्णय तत्काल खारेज गरियोस ।

   

No automatic alt text available.

 

 

 


                     .....................................
                     खड्ग प्रसाद (के.पी.) पालुङवा
                                अध्यक्ष

Error: No articles to display

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६