A+ A A-

शनिबारको अधिवेशन सोमबार हुंदै !(प्रेस विज्ञप्ती)

डोलबहादुर विक


No automatic alt text available.

पाल्पा, मंसिर १ - भोली हुने भनिएको राष्ट्रियजनमुक्ति पार्टी पाल्पाको छैठौ जिल्ला अधिवेशन सरेको छ पछिल्लो राजनीतिक घटनालाई लिएर भइरहेको आम हडतालले गर्दा पार्टीको जिल्ला अधिवेशन ४ गते सोमबार गर्ने निर्णय भएको जनमुक्ति पार्टी पाल्पाका अध्यक्ष खुमबहादुर सिंजालीले जानकारी दिनुभयो ।

पार्टीको शुक्रबार बसेको बैठकले अधिवेशन सार्ने निर्णय गरेको प्रेस विज्ञप्ती मार्फत अध्यक्ष सिंजालीले बताउनुभएको छ । बन्दको बेला नेता कार्यकर्ता र सुभेच्छुकहरु कार्यक्रममा आउन नसक्ने भएकाले २ गते भनिएको राष्ट्रिय जनमुक्ति पार्टीको जिल्ला अधिवेशन ४ गते सारिएको अधिवेशन सम्पन्न गर्न पाल्पा आउनुभएका पार्टीका केन्दीय सदस्य हुम बहादुर थापाले जानकारी दिनुभयो । ४ गते हुने अधिवेशन पूर्व निर्धारित स्थान लहरेपिपलस्थित अशोक होटलमा दिउँसो १ वजेबाट सुरुहुने राष्ट्रिय जनमुक्ति पार्टी पाल्पाले बताएको छ ।

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी