ऐतिहासिक वृतचित्र हङकङ नेपाली
बृतचित्र - पुख्यौली कथा
आँधिखोला साँझ
नेपाल आदिवासी जनजाती महासंघ - बेलायत को  जरूरी  सुचना
A+ A A-

लखन दिवसले हगंकगंका सबै नेपालीलाई एक ठाँउमा ल्यायो (फोटो कथा)

डायस्पोरामा पहिलोपटक सम्पूर्ण नेपालीलाई प्रतिनिधित्व गर्ने संस्थाले प्रथम शहिद लखन थापा मगरको स्मृतिमा हगंकगंमा सामूहिक कार्यक्रम आयोजना गर्यो । हगंकगं नेपाली महासंघ र मगरसंघ हगंकगंले आयोजना गरेको कार्यक्रममा सबै संघसंस्थाको प्रतिनिधिको उल्लासमय जमघट थियो । प्रमुख अतिथि नेपाली बाणिज्य महादुताबासका महाबाणिज्यदुत बिनोद नेपाल समेतको उपस्थिति थियो । कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा हगंकगं नेपाली महासंघका अध्यक्ष प्रदिप थापा मगर र मगरसंघका अध्यक्ष एमबी थापा मगर निकै उत्साहित देखिन्थे ।
कार्यक्रममा अहिलेसम्मकै ठूलो जमघट थियो ।

भीम थापा मगर

Powered by Bullraider.com
हार्दिक बधार्इ - चजिन्द्र राना मगर तथा गीता कुमारी राना मगर
हार्दिक बधार्इ - बन्दना थापा मगर
हार्दिक बधाई - चित्र थापा मगर
हार्दिक बधार्इ - सन्त गाहा मगर तथा तिलिसरा गाहा मगर
हार्दिक बधाई - टीना थापा मगर तथा मञ्जु थापा मगर
हार्दिक बधाई - राज कुमार मास्की मगर तथा कुमारी लुङगेली मगर
हार्दिक बधाई - संजोग लाफा मगर
हार्दिक बधार्इ - सन्त गाहा मगर तथा तिलिसरा गाहा मगर
Condolence - DB Gurung
हार्दिक बधाई - एम वि थापा मगर तथा प्रदिप थापा मगर
हार्दिक बधाई - एम वि थापा मगर
हार्दिक बधाई - रेनुका काउछा
हार्दिक बधाई - रेनुका काउछा
हार्दिक बधाई - नेपाल मगर संघ
हार्दिक बधाई - नेपाल मगर संघ
हार्दिक बधाई - सुर्य कुमार सारू मगर
हार्दिक बधाई - नेपाल मगर संघ
Royal Gurkha Hong Kong Co. Ltd