A+ A A-

राज्यसत्ता डटकमबारे अन्तरक्रिया

 

बर्षाे देखि प्रकाशित भैरहेको एडभोकेसी जर्नालिज्मको अभियन्ता नया राज्यसत्ता साप्ताहिक तथा राज्यसत्ता द्धैमासिकको भर्खर बिश्वब्यापि भएको अनलाइन संस्करण राज्यसत्ता डकटम बारे जापानमा अन्र्तकि्रयााकेा आयोजन गरियो ।


अन्र्तकि्रयामा जापानमा सकि्रय प्रमुख संस्थाहरुका प्रमुखहरुको जमघट थियो । सहभागीहरुले नेपाली मिडिया आवाजविहिनहरुको आवाज बन्न नसकिरहेको अहिलेको अवस्थामा राज्यसत्ताले त्यसको भूमिका निर्वाह गन अपेक्षा गरिएको छ ।
अधिकांश्ाले अब राज्यसत्ता मार्फत आफ्नो वास्तविक आवाज, मर्म र ख्बर पढ्न पाइने आशा राखिएको भन्दै शुभकामना ब्यक्त  गरेकाथिए .
सहभागीहरुको एक मत थियो, डटकमले विश्वभरका नेपाली समूदायमा बिशिस्ट प्रभाव पार्ने छ ।

 

केवी मगर
 

Last Updated on Tuesday, 05 October 2010 18:51

Hits: 1390

आदिवासीहरुको बृहत भेला

 

 

 

 

आदिवासी जनजाती महासंघ टोकाइ जापानको आयोजनामा १६ औं विश्व आदिवासी दिवस विभिन्न कार्यक्रम सहित भव्यताका साथ सम्पन्न भएको छ । संघका अध्यक्ष सूर्य तामाङज्यूको सभापतित्व र आदिवासी जनजाती महासंघ जापानका केन्द्रिय अध्यक्ष केबी मगरको प्रमुख आतिथ्यता रहेको थियो ।

 
नेपाली रास्ट्रिय गीत र आदिवासी जनजाती गीतबाट शुरू भएको उक्त कार्यक्रममा विभिन्न संघ संस्था तथा राजनितीक पार्टीका प्रतिनिधीहरूको आतिथ्यता रहेको थियो । संस्थाको तर्फबाट ज्ञान पुन मगरले स्वागत मन्तव्य , त्यसैगरी नेपाल जापान तमाङ मैत्री समाजका अनिल तमाङ, शेर्पा संघ जापानका पासाङ शेर्पा, मगर सेवा समिती टोकाइ जापानका राजु राना मगर, नेपाली जनप्रगतिशील मोर्चाका प्रकाश नेउपाने, रास्ट्रिय जनमुक्ति पार्टी जापानका पेम्बा शेर्पा र नेपाल जापान बौद्ध संघ जापानका प्रतिनधिहरूबाट शुभकामना मन्तव्य व्यत्त गरिएको थियो ।

विभिन्न संघ संस्थाबाट प्राप्त शुभकामना सन्देश महासचिवबाट जानकारी गरिएको थियो ।
 यस संस्थाकाट जापानको विगत १० वर्ष देखि निरन्तररूपमा यो दिवस भव्यताका साथ टोयोटा शहरमा मनाउदै आएको छ ।

Last Updated on Wednesday, 29 September 2010 08:52

Hits: 1627

फेरि राजुकै नेतृत्व

 

   

 

 

मगर सेवा समिति टोकाई जापानको अध्यक्षमा पुनः राजुराना मगर चयन भएकाछन् । १२ औं सधारण भेलले उनको अध्यक्षतामा १७ सदसीय कार्यसमिति यचन गरेकोछ ।


आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष केवी मगरको प्रमुख आतिथ्यमा भएको कार्यक्रमबाट उपाध्यक्षद्धय  ज्ञा न पुन मगर र केशव पुन मगर महासचिव श्याम राना मगर  कोषाध्यक्ष धन अर्गेजा मगर सहितको कार्यसमिति यचन गरेकोछ .
 

Last Updated on Wednesday, 29 September 2010 03:05

Hits: 1252

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर