A+ A A-

संगीनीको संयोजकमा अमेरिकामा जनमुक्ती जुर्रमुरायो ।

मिगीन मगर


न्यूयोर्रक , ३० असोज - १६ अक्टोबर २०१८ आइतवार न्युयोर्कको वुडसाइड अवस्थित सुन्नीमा किचनमा राष्ट्रीय जनमुक्ती पार्टी अध्यक्ष केपी पालुडंवाको प्रमुख आथित्यमा एवम् अग्नि साम्पाडं राइको अध्यक्षतामा राष्ट्रीय जनमुक्ती मंच अमेरिका , २१ सदस्यीय समिति गठन भएको छ ।

संयोजकमा: संगिनी राना मगर
अध्यक्षमा अग्नि साम्पाडं राइ
बरिष्ट उपाध्यक्षमा खुम राना मगर
उपाध्यक्षमा भिम पुन
महासचिवमा मिगीन मगर
सचिवमा सरोज थाडंदेन
कोषाध्यक्षमा वाराक पालुडंवा रहनु भएको छ ।
सदस्यहरु : छवि पालुडंवा , ट्रिम्यान लिम्वु ,सुमन थाम्सुहाडं,विकास थापा मगर ,प्रणय सुब्बा , बरुण राइ ,रोसन थापा , सुकु राइ ,रमेश सुनुवार ,इन्दीरा लिम्बु ,पुष्पलता,लिम्बु , शसीकला थेवे , इन्दीरा घर्तिमगर ,कुसुम भट्टचन रहनु भएको छ ।
सल्लाहकारमा तेजकुमार तुम्वाहाम्फे लिम्बु रहनु भएको छ ।

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर