A+ A A-

धोर्लीखरकमा बौद्ध बिहार बन्ने

हुबि मगर

पाल्पा, असोज २३ - रीब्दीकोट ६ , (साबिकको ठिमुरे गाबिस २) धोर्लीखरकमा रीब्डीकोट बौद्ध बिहार बन्ने भएको छ ।

नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघ , पाल्पा जिल्ला कार्यसमितिको सदस्य गिरी बहादुर पचभैया मगरको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

बयोबृद्ध , बरिष्ठ समाजसेवी हुम बहादुर गाहा मगरको प्रमुख आत्थिय र नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघ केन्द्रीय समितिका अध्यक्ष हुम बहादुर पचभैया मगरको बिसेस उपस्थिति र सहजिकरण रहेको थियो ।

भेलाले रीब्डीकोट बिहारको लागी १५ सदस्यीय कार्य समिति गठन गरेको छ ।

अध्यक्षमा: गिरी बहादुर पचभैया मगर,
उपाधयक्ष : टंक बहादुर राना मगर,
सचिब:सान बहादुर गाहा मगर,
कोषाध्यक्ष : रूपा छहरी,
सदस्यहरूमा:गोबिन्द बहादुर थापा मगर,नुर बहादुर गाहा मगर,हिमांचल पचभैया मगर,कृष्ण छहरी ,पुर्ण बहादुर पचभैया मगर ,जुद्ध बहादुर पचभैया  मगर,जगत बहादुर राना मगर , यानु माया रूचाल ,चेत बहादुर थापा मगर ,कोट बहादुर दर्लामी मगर र पुर्ण बहादुर बगाले रहनु भएको छ ।

भेलाले पाँच सदस्यीय सल्लाहाकार समिति समेत चयन गरेको छ ।
संयोजक:हुमबहादुर पचभैया थापा मगर
सह संयोजक :हुमबहादुर गाहा मगर र
सदस्यहरूमा:मान बहादुर गाहा मगर, नलबहादुर गाहा मगर र ताम बहादुर छहरी मगर चयन हुनु भएको छ ।

 आजकै भेलाले मानबहादुर गाहा मगरले चर्चिदै आउनु भएको ४ रोपनी जग्गा भित्र बनेको घर देखि १२ हात छाडी पक्षिममा रहेको जंग्गा सबै  रू.३० हजारमा बिहारको नाममा भवन बनाउन खरिद गर्ने निर्णय गरिएको समितिका अध्यक्ष गिरी बहादुर पचभैया मगरले जानकारी दिनु भयो ।

कार्यक्रम सन्चालन समितिका सदस्य जुद्ध बहादुर पचभैया मगरले गर्नु भएको थियो ।

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी