गोर्खा राज्य

गोर्खा राज्य

—त्रिलोक सिंह थापा मगर नेपालको राजधानी काठमाण्डौंबाट पश्चिमतर्फ अनुमानित १५६ किलोमिटरको दुरीमा गण्डकी प्रदेश अन्तरगत“जिल्लागोर्खा” अवस्थित छ । प्राचिन समयमागोर्खा राज्यअत्यन्त सानो तथा स्वतन्त्र राज्यथियो...
जन्मदिवशमा विहारलाई आर्थिक दान

जन्मदिवशमा विहारलाई आर्थिक दान

राज्यसत्ता काठमाडौँ, असोज १८ । गण्डकी प्रदेशको गोरखा जिल्ला, गोरखा नगरपालिका ८, सिमलगैरी नेपालमा जन्मी हाल बेलायतमा बस्नुहुने इन्दिरा दर्लामी थापामगरले आफ्नो जन्म दिनमा विहारलाई...
मगर संघ हङकङको कानुङ इम विमोचित

मगर संघ हङकङको कानुङ इम विमोचित

भावेश भुमरी काठमाडौँ, असोज १८ गते । मगर संघ हङकङको मुखपत्र कानुङ इम हङकङका लागि नेपाली महावाणिज्य दूत उदय रानाद्वारा यही अक्टोबर ३ तारिखका दिन...
नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघबाट राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग (फोटो फिचर र दाताको नामावलि सहित)

नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघबाट राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग (फोटो फिचर र दाताको नामावलि सहित)

हुमबहादुर पचभैया थापामगर ललितपुर, असोज १५ । नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघ केन्द्रीय समितिले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेको छ । असोज...
पाल्पा जिल्लाको स्थान नाम(Toponym of Palpa District)

पाल्पा जिल्लाको स्थान नाम(Toponym of Palpa District)

-पूर्ण बहादुर रानाकुनै पनि समुदाय त्यस ठाउँको आदिवासि(Indigenous) होकि होइन भन्ने प्रमाण एक ऐतिहासिक लिखित दस्तावेज र अर्को परापुर्व कालदेखि बसोबास गरेका आदिवासि जातिले सो...
को हुन कप्तान राम सिंह ठकुरी

को हुन कप्तान राम सिंह ठकुरी

त्रिलोक सिंह थापा मगरप्रारम्भः कप्तान राम सिंह ठकुरी हिमाञ्चल प्रदेशका अनमोल रत्न, प्रख्यात सङ्गीतकार, गीत सङ्गीतका धुन निर्माता, सङ्गीत सर्जक, स्वंतन्त्रता सेनानी र आजाद हिद...
किल्ला काँगडामाथिगोर्खा फौजको घेराबन्दी (तस्विर सहित)

किल्ला काँगडामाथिगोर्खा फौजको घेराबन्दी (तस्विर सहित)

– त्रिलोक सिंह थापा मगर (सन १८०५–१८०९)क) काँगडा राज्यकातत्कालीन स्थानीय राजा संसार चन्दअत्यन्तशक्तिशाली राजाथिए । उनीआफ्नो शक्तिशालीतथाविशालफौजका साथकिल्लाकाँगडाभित्रप्रतिरक्षात्मकअवस्थामाथिए । किल्लाकाँगडाकुनै साधारण दुर्ग थिएन । अत्यन्तबलियो,...
जनमुक्तिले ल्हाय मगरलाई सम्मानपत्र हस्तान्तरण गर्यो

जनमुक्तिले ल्हाय मगरलाई सम्मानपत्र हस्तान्तरण गर्यो

पूर्ण बहादुर राना२०७८ असोज ८ राष्ट्रिय जनमुक्ति पार्टी तमुवान–मगरात(गण्डकी) प्रदेश समितिका अध्यक्ष मन्धरी आलेको नेतृत्वमा गोर्खा जिल्ला निवासी संघिय महासभा सदस्य क्या श्री ओम बहादुर...
तनहुँका सि.डि.यो.लाई स्वागत

तनहुँका सि.डि.यो.लाई स्वागत

पूर्ण बहादुर राना मगर तनहुँ, असौज ४ - राष्ट्रिय जनमुक्ति पार्टी तनहुँ जिल्ला समितिले तनहुँ जिल्लाका नयाँ प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याललाई जनमुक्ति पार्टी...
भाग्सू धर्मशाला र गोर्खासमाज(तस्बिर सहित)

भाग्सू धर्मशाला र गोर्खासमाज(तस्बिर सहित)

त्रिलोक सिंह थापा मगर प्रारम्भः ईतिहासका पानाहरू पल्टाउँदा र केलाउँदा थाहा हुन्छ कुनै समयकालमा विश्वको मानचित्रमा “गोर्खा राज्य” अत्यन्त सानो राज्य थियो । तर अठारौँ...