जिल्ला प्रहरी कार्यालय भित्रै विद्यार्थीद्धारा नवलपरासीमा प्रदर्शन
परासी, ६ मङ्सिर नवलपरासीमा प्रहरीले विद्यार्थीमाथि दुव्र्यवहार गरेको जनाउँदै विद्यार्थीले आज जिल्ला प्रहरी कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् । ट्राफिक प्रहरीले विद्यार्थी चढेको गाडीमा हातपात...