मध्यमस्र्याङ्दी परियोजना तीन हप्ताका लागि बन्द, लोडसेडिङ अझ वढने

लमजुङ, २८ कार्तिक ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत परियोजना भोलिदेखि बन्द हुने भएको छ । परियोजनाको टर्वाईन सफा तथा मर्मत (ओभरहलिङ) का लागि भोलिदेखि तीन...

भोलि बस्ने बैठकले समाधान निकाल्छ : प्रधानमन्त्री नेपाल

ताप्लेजुङ, २८ कात्तिक  प्रधानमन्त्री माधवकुमार नेपालले तीन दलका शिर्ष नेताहरुको भोलि बस्ने बैठकबाट शान्ति प्रक्रिया, संविधानलेखन तथा सरकार निर्माणलगायतका समस्याको निकास निस्काल्ने वताएकाछन् ।   ...

भारतीय माओवादीलाई तालिम दिएको भन्नु शान्ति प्रक्रृया भाँडने षडयन्त्र हो : प्रभाकर

पर्वत (फलेवास), २८ कात्तिक  एकीकृत नेकपा माओवादीका पोलिटब्युरो सदस्य जनार्दन शर्मा प्रभाकरले नेपालमा नयाँ संविधान निर्माण र शान्ति प्रक्रियाका विरोधी शक्तिहरु सक्रिय बनेको बताएका छन्...

साउदी राजकुमार नेपालमा

काठमाडौँ, २८ कात्तिक  साउदी अरबका राजकुमार अल बलिद विन तलाल नेपालको जलस्रोत, पर्यटन र वैदेशिक रोजगारका क्षेत्रमा लगानी र अवसरका सम्बन्धमा अध्ययन तथा छलफल गर्न...

विस्तारित बैठकमा एउटामात्र प्रस्ताव पेस हुन्छ : नारायणकाजी श्रेण्ठ

गोरखा, २८ कात्तिक । एकीकृत नेकपा (माओवादी) का उपाध्याक्ष नारायणकाजी श्रेष्ठले पार्टीको विस्तारित बैठकमा अध्यक्ष पुष्पकमल दाहालका तर्फबाट संयुक्तरूपमा एउटामात्र प्रस्ताव प्रस्तुत हुने दाबी गरेकाछन्...

दम्पतिले गरे आफ्नै दुई छोरीको हत्या

कलैया, २८ कात्तिक  बाराको सिहासनी गाउँ विकास समिति–१ श्रीपुर गाउँका एक दम्पतीले आफ्ना दुई छोरीको हत्या गरेका छन् ।    जिल्ला प्रहरी कार्यालयका अनुसार श्रीपुरका सुखी...

असफल राष्ट्र बनाउन माओवादी उद्यत’: ओली

गुल्मी, २८ कात्तिक  नेकपा (एमाले) का नेता केपी ओलीले एकीकृत नेकपा (माओवादी) ले देशलाई असफल राष्ट्र बनाउने दिशामा उद्यत रहेको आरोप लगाएकाछन्     नेकपा (एमाले)...

३ मंसिरमा वजेट ल्याउन प्रधानमन्त्रीद्धारा परामर्श

    काठमाडौँ, २७ कात्तिक । प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र अर्थसचिवसँग आज बजेट ल्याउने बारेमा छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा...

हात्तीवन र गोकर्ण बैठक उपलब्धिपूर्ण : खनाल

भक्तपुर, २७ कात्तिक  नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले प्रमुख तीन राजनीतक दलबीच हात्तीवन र गोकर्णमा भएका बैठकले तीनदलबीचको आचारसंहिता तयार भएको बताएकाछन् ।     नेकपा...

लचिलो हुने पालो माओवादीको : उपप्रधानमन्त्री कोइराला

नेपालगन्ज, २७ कात्तिक  उपप्रधानमन्त्री एवम् नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने र संविधान निर्माण गर्ने नेपाली काँग्रेसको मुख्य उद्देश्य भएको बताएकीछन्  ।...