राप्रपा नेपालद्धारा संविधानसभा र व्यवस्थापिका–संसद् विघटनको माग

काठमाडौँ, १२ मङ्सिर  राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले संविधानसभा र व्यवस्थापिका संसद्को औचित्य समाप्त भएकाले ताजा जनादेश लिनुपर्ने धारणा अघि सारेको छ ।    उक्त दलको आजदेखि...

काँग्रेस सभापति कोइरालाद्वारा पदाधिकारी मनोनयनका लागि छलफल

काठमाडौँ, १२ मङ्सिर । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले केन्द्रीय समितिमा पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनका लागि आज बिहान पार्टी नेताहरुसँग छलफल गरे  ।   ...

माओवादी र एमालेले लोकतन्त्रकै उपहास गरे : शेखर कोइराला

बुटवल, १२ मङ्सिर  नेपाली काँग्रेसका केन्द्र्रीय सदस्य शेखर कोइरालाले एमाओवादी र एमालेले प्रधानमन्त्री निर्वाचनमा आफूलाई तटस्थ उभ्याएर लोकतन्त्रकै उपहास गरेको आरोप लगाएका छन्  । प्रधानमन्त्री...

विस्तारित वैठकपछि माओवादी एकढिक्का भएको छ : उपाध्यक्ष डा भट्टराई

    गोरखा (लिगलिगकोट), १२ मङ्सिर । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा बाबुराम भट्टराईले छैटौँ विस्तारित बैठकबाट आफ्नो पार्टी झन् एकढिक्का भएको बताएका  छन् ।    शाहवंशीय...

चीन–नेपाल संस्कृति आदान–प्रदान तस्बिर प्रदर्शनी

काठमाडाँंै, १२ मङ्सिर  मध्य चीनको हुवेइ प्रान्तको इछाङमा दुईदिने चीन–नेपाल संस्कृति आदान–प्रदानसम्बन्धी फोटो प्रदर्शनी यही मङ्सिर ११ गतेदेखि सुरु भएको छ ।     चिनियाँ इछाङ फोटोग्राफर्स...

प्रहरीद्धारा वाइसिएल शिविरमा छापा , ७ जना नियन्त्रणमा

काठमाडौँ, १२ मङ्सिर  प्रहरीले आज बालुवाटार टँुडालदेवीस्थित वाइसिएल शिविरमा छापा मारी सात व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।    महानगरीय प्रहरी परिसर हनुमानढोकाका अनुसार विभिन्न व्यक्तिलाई सो...

दुर्घटनाहरुमा २ को मृत्यू , आधा दर्जन घाइते

मोरङ ,११ मंसिर  पूर्वका बिभिन्न स्थानमा भएका सवारी दुर्घटनामा दुइ जनाको ज्यान गएको छ भने करिब आधा दर्जन घाइते भएका छन् । कोशी राजमार्ग अन्तर्गत...

प्रहरी र प्रदर्शनकारीबीच झडप, एक दर्जन घाइते, यातायात ठप्प

चितवन (रत्ननगर), ११ मङ्सिर  चितवनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।     झडपमा परी एक दर्जन प्रदर्शनकारी घाइते भएका छन् । घाइतेहरूको अहिले भरतपुरका...

माओवादीलाई सत्ता वियोगको पीडा : सिटौला

काठमाडौँ, ११ मङ्सिर  नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले एनेकपा माओवादीको पालुङटारको विस्तारित बैठकबाट कुनै नयाँ कुरा नआउने बताएका छन ।    उनले अरुका अगाडि नयाँ...

सरकारको रणनीति माओवादीको रणनीतिमा निर्भर : उपप्रधानमन्त्री गच्छदार

मोरङ , ११ मंसिर  उपप्रधानमन्त्रि बिजय कुमार गच्छदारले सरकार कसरी अघि बढ्ने भन्ने बिषयमा पर्ख र हेरको अवस्थामा रहेको बताएका छन् । शनिवार बिराटनगर बिमानस्थलमा...