मगर समूदायले महान पर्वको रुपमा माघे सक्रान्ती मनाउदै आएका छन् । माघे सकरातीमा मगर समुदायले विशेष गरी आफ्ना पुर्खाहरुको सम्झना गर्ने र दाजुभाईले आफ्ना दिदिबहिनीहरुलाई पुजा गर्ने चलन रहेको छ । पहिचानको आन्दोलन चलिरहेका बेला मगर समूदायले भने साँस्कृतिक पर्व माघेसकरातीलाई आन्दोलनकै रुपमा मनाएका छन् ।युव मगरको रिपोर्ट-
Report-finale.mp3.mp3
-नबिन रोका मगर -महासचिव ,नेपाल मगर संघ