मगरात आन्दोलन बारे मगर अगुवाहरु के भन्छन ,युव मगरको एक रिपोर्ट

मगर समूदायले महान पर्वको रुपमा माघे सक्रान्ती मनाउदै आएका छन् । माघे सकरातीमा मगर समुदायले विशेष गरी आफ्ना पुर्खाहरुको सम्झना गर्ने र दाजुभाईले आफ्ना दिदिबहिनीहरुलाई पुजा गर्ने चलन रहेको छ । पहिचानको आन्दोलन चलिरहेका बेला मगर समूदायले भने साँस्कृतिक पर्व माघेसकरातीलाई आन्दोलनकै रुपमा मनाएका छन् ।युव मगरको रिपोर्ट-

Report-finale.mp3.mp3

-नबिन रोका मगर -महासचिव ,नेपाल मगर संघ 


0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %