A+ A A-

गुरु पुर्णिमाको अवसरमा अर्जुन भन्ते बाट बुद्ध प्रवचन(सुन्नुस रेडियो)

केहर सिं थापा मगर

  काठमाण्डौं,श्रावण ४– आज गुरु पुर्णिमाको अवसरमा ललितपुर स्थित रानेबुँ ललितपुर मगर समाज सेवा केन्द्रको भवनमा बुद्ध प्रवचन र पूजापाठ सम्पन्न भयो ।

भिक्षु अर्जुन मगरले गुरु पुर्णिमाको अवसरमा बुद्ध दर्शनका अनुयायीहरुलाई प्रवचन दिएका थिए ।  पूर्णिमाहरु मध्ये बुद्ध पूर्णिमा,असार पूर्णिमा,मंसिरको पूर्णिमा र आज गुरु पूर्णिमा लाई महत्वपूर्णका साथ मनाउने गरीन्छ ।

भिक्षुँ अर्जुनले नेपाल बौद्ध प्ररियति शिक्षाको प्राथमिकमा अध्यनरत उत्तीर्ण विधार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो ।

 

 

 

 

 

Last Updated on Friday, 09 September 2016 17:29

Hits: 706

कमला थापा,नेतृ राजमुपा

Last Updated on Monday, 18 July 2016 15:11

Hits: 2107

भूतलाई पनि भाग चाहिन्छ : आङकाजी शेर्पा

राज्यसत्ता,

भूतलाई पनि भाग चाहिन्छ । बाहुनहरु सियो भएर पस्छ ,फाली भएर निस्कन्छ तर  जनजातिहरु फाली  भएर पसेर सियोको टुप्पो सम्म भएर निस्कन पनि गार्हो छ । फरक यहि छ -आंकाजी शेर्पा । शेर्पा आदिबासी जनजाति महासंघका महासचिब हुन ।

 

 

Last Updated on Tuesday, 19 July 2016 15:17

Hits: 1642

नन्द घर्ती मगर - "हाम्रो यात्रामा"

नन्द घर्ती मगर संग नेपालको सन्दर्भमा जातीय समस्याको राजनीतिक वाटो विषयक रेडियो जल्जलाले लिएको अडियो Audio अन्तरवार्ता भाग एक सुन्नुहोस ।

(भाग एक)

 

 

 

(घर्ती मगर लिबरल डेमोक्रेटिक पार्टीका केन्द्रिय सदस्य हुन)


(भाग दुई )

 

Last Updated on Saturday, 11 June 2016 16:56

Hits: 1280

हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी