A+ A A-

स्थानीय निकायको पुन:संरचना आदिवासी जनजातिको सवालमा डा.कृष्ण हाछेथुको टिप्पणी

प्रा.डा.कृष्ण हाछेथु

 

काठमाण्डौ ,असौज ८ - स्थानीय सरकारको पुनः संरचनाको प्रस्तावमा मन्थन गर्नुभन्दा प हिले नेपाललाई एकल जातीय राज्य बनाउन र त्यसलाई पक्ष्ँपोषण गर्न इतिहासको विभिन्न काल खण्डमा रचना गरिएका पा“चवटा संरचनात्मक ऋङ्खलावद्ध नीतिलाई कोट्याउन आवश्यक छ ।

एक, सर्वप्रथम नेपालको एकिकरणकर्ता पृथ्वीनारायण शाहाको डिजाईनलाई स्मरण गरौ । उनको भनाईमा नेपाल एक “ चार जात छत्तिस वर्णाको फुलबारी हो ” । अर्थात नेपाल एक बहुजातीय राष्द्र हो । तर, राज्य संचालक ६ थरघर (पाण्डे,पन्त,राना,बोहरा,खवास) जसले पृथ्वीनारायण शाहका पुर्खा द्रव्य शाहलाई गोरखा राज्य स्थापना गर्न सघाए । कालान्तरमा थापा,बस्नेत,बुवंर थरधारी पनि भारदारको सूचीमा थपिए ।

तर, ती सबै एउटै समुदायको जसलाई नया“ संविधान खसआर्य भनेर परिभाषित गरिएको छ । अर्थात् आधुनिक नेपालको जग नै एकल जातीय राज्य स्थापनबाट भयो ।

पुरा पढ्नलार्इ यो लिङ्क थिच्नुहोस: 

 

 

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर