एम. एस. थापाद्धारा छैठौं अधिवेशन उद्घाटन सम्पन्न

Read Time:1 Minute, 41 Second

राष्ट्रिय जनमुक्ति पार्टीको छैठौं राष्ट्रिय महाविधवेशना आजबाट सुरु भएको छ । पार्टी अध्यक्ष के. पि. ेपालुङ्वा लिम्बुका अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रम प्रमुख अतिथि संस्थापक अध्यक्ष एम. एस. थापाले गरेका थिए । प्रमुख अतिथी थापाले अधिकार बिहिन जातिहरु अधिकार लिने ठाउँमा जानु पर्ने बताए । अधिकार लिने ठाउँ भन्नाले राज्यसत्ता भएको उनले बताए । आदिवासि जानजाति, मधेशी, दलित, मुस्लिमहरु राज्यसत्ता बिजाििहन भएकोले मगन्तेको अवस्था रहेको बताए । राज्य बिहिन जातिहरु बेगरनै भएको बताए । किनकि सत्ता बिहिन जातिहरुले भाषा, धर्म, सँस्कारको लागि आर्थिक सहयोग सत्तासिन जातिसँग माग्नु पर्ने अवस्था हुने कुरा बताए । त्यसैले उत्पिडित जातिहरु देशविदेशमा जहाँ रहे पनि भिकारीकै अवस्था रहेको बताए । यसरी नैतिक रुपमा मृत्युवरण गरी कतिन्ेजेल बसि रहने उनले प्रतिप्रश्न गरे । भिकारी मगन्तेबाट मुक्ति हुन उत्पिडित जातिहरु राष्ट्रिय जनमुक्ति पार्टीमा गोलबन्द हुन विकल्प नरहेको बताए । महाधिवेशन यिहि भदौ २६, २७ र २८ गते सम्पन्न हुने जनाइएको छ ।

3 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %