जनमुक्ति पार्टीको छैटौं महाधिवेशन धरानमा हुदै !(प्रेष बिज्ञाप्ति सहित)

राज्यसत्ता

काठमाण्डौ , फागुन २९- राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिषद(केन्द्रीय समिति)को चक्रपथ काठमाडौमा बसेको १०औं पूर्ण बैठक पार्टी अध्यक्ष केपि पालुङवा लिम्बूज्यूको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकले यहि २०७८ वैशाख २३,२४ र २५ गते धरान उपमहानगरपालिका सुनसरिमा राष्ट्रिय जनमुक्ति पार्टीको छैटौं राष्ट्रिय महाधिवेशन भव्यताका साथ सफल पार्ने निर्णय गरिएको छ ।
हेर्नुहोस प्रेष बिज्ञाप्तिको पूर्ण पाठ ।

1 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %