गुरु पुर्णिमाको अवसरमा अर्जुन भन्ते बाट बुद्ध प्रवचन(सुन्नुस रेडियो)

केहर सिं थापा मगर

arjunbhante.mp3

  काठमाण्डौं,श्रावण ४– आज गुरु पुर्णिमाको अवसरमा ललितपुर स्थित रानेबुँ ललितपुर मगर समाज सेवा केन्द्रको भवनमा बुद्ध प्रवचन र पूजापाठ सम्पन्न भयो ।

भिक्षु अर्जुन मगरले गुरु पुर्णिमाको अवसरमा बुद्ध दर्शनका अनुयायीहरुलाई प्रवचन दिएका थिए ।  पूर्णिमाहरु मध्ये बुद्ध पूर्णिमा,असार पूर्णिमा,मंसिरको पूर्णिमा र आज गुरु पूर्णिमा लाई महत्वपूर्णका साथ मनाउने गरीन्छ ।

भिक्षुँ अर्जुनले नेपाल बौद्ध प्ररियति शिक्षाको प्राथमिकमा अध्यनरत उत्तीर्ण विधार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो ।

 

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %